मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३

नेकपा (एमाले) को सचिवालय बैठक च्यासलमा जारी

बिहिबार, पुष १८ २०८१

काठमाडौं । नेकपा (एमाले) को सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी छ ।

बैठकमा केन्द्रीय कमिटी बैठकको एजेण्डा र राष्ट्रिय राजनीतिबारे छलफल हुने जनाइएको छ ।

एमालेको केन्द्रीय कमिटी बैठक पुस २१ र २२ मा बस्दैछ ।