काठमाडौं । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीशको नाम सर्वसम्मतले अनुमोदन गरेको छ । शुक्रबार बसेको समितिको बैठकले नृपध्वज निरौला र नित्यानन्द पाण्डेमाथि सुनुवाइ गरी सर्वसम्मतल अनुमोदन गरेको हो।
गत असोज ११ गते न्याय परिषद बैठकले उनीहरुलाई सर्वोच्च अदालतमा न्यायाधीश नियुक्त गर्न सिफारिस गरेको थियो ।