सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

समितिका सभापति, प्रमुख दलका प्रमुख सचेतक र सभामुख घिमिरेबिचको छलफल सुरु

मंगलबार, कार्तिक ६ २०८१

काठमाडौँ । सभामुख देवराज घिमिरे, विधेयक रहेका समितिका सभापति र प्रमुख दलका प्रमुख सचेतकबिचको छलफल सुरु भएको छ । सभामुखको कार्यकक्ष सिंहदरबारमा छलफल जारी छ ।

बैठकमा उपसभामुख इन्दिरा राना, सत्तापक्ष एमालेका मुख्य सचेतक महेश कुमाल बर्तौला, कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे लगायतका व्यक्तिहरू सहभागी छन् ।

संसदको आगामी अधिवेशनमा बिजनेसको अभाव हुन नदिन सभामुखले यो छलफल बोलाएका हुन्।