बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

कस्तो छ आजको सुनको मूल्य ?

सोमबार, फाल्गुन १३ २०७५

काठमाडौं फागुन, १३–
आज नेपाली बजारमा सुनको भाउ तोलामा रु १०० ले बढेको छ । आइतबार तोलामा ६२ हजार ६०० मा कारोबार भएको छापावाल सुन आज बढेर ६२ हजार ७०० मा कारोबार भएको हो । 
यस्तै, नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुन ६२ हजार ४०० मा कारोबार भइरहेको छ ।

आज चाँदी  तोलमा रु ७८० मा कारोबार भइरहेको पनि महासंघले जनाएको छ । आइतबार चाँदीको भाउ तोलामा रु ७७५ थियो ।