बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

कर्मचारी समायोजनबारे पत्रकार सम्मेलन, पत्रकार सम्मेलनमा कडा सुरक्षा व्यवस्था

बुधबार, पुष ११ २०७५

काठमाडौं पुस, ११–
कर्मचारी समायोजनबारे  कडा सुरक्षाबीच सिंहदरबारमा  पत्रकार सम्मेलन सुरु भएको छ । सिंहदरबारस्थित संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पत्रकार सम्मेलन सुरु भएको हो ।

 डीएसपी अजय केसीको नेतृत्वमा करिब आधा दर्जन बढी प्रहरीले पत्रकार सम्मेलनको सुरक्षा दिईरहेका छन् । सम्मेलनमा मन्त्री लालबाबु पण्डित, मुख्यसचिव र सबै मन्त्रालयका सचिवहरुको उपस्थिति रहेको छ ।