बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

तीन डीआईजीको सरुवा, चारजनाको पदस्थापन

बिहिबार, जेष्ठ १७ २०८१

काठमाडौं । नेपाल प्रहरीका तीन प्रहरी नायव महानिरीक्षक (डीआईजी)हरूको सरुवा र चारजनाको पदस्थापन भएको छ। गृह मन्त्रालयले डीआईजीहरूको सरुवा र पदस्थापनको निर्णय गरेको हो ।

रामदत्त जोशी, लालमणि आचार्य र अर्जुनचन्द ठकुरीलाई सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।