शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

संसद् भवनमै चुहिन्छ पानी !

बिहिबार, मंसिर २० २०७५

२० मंसिर, काठमाडौं–
सहरी विकास मोहम्मद इस्तियाक राईले संसद् भवन तत्काल मर्मत तथा सुधार गर्न निर्देशन दिएका छन् । 

मन्त्री राईले सचिव डा. रमेशप्रसाद सिंह र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र विकास समितिका कार्यकारी निर्देशक पुरुषोत्तम शाक्यलाई पुस पहिलो साताभित्र मर्मत तथा सुधार गर्न निर्देशन दिएका हुन् । 

भवनको भुइँमा रहेको मार्वल उप्किएको छ, शौचालय गनाएर भित्र पस्न सक्ने अवस्था छैन, भवनभित्रै पानि चुहिएको छ, संसद् भवन जस्तो छैन, उनले भने ।, आजको कान्तिपुर दैनिकमा यो खबर छ । ​