बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सांसदहरुलाई ल्यापट दिने तयारी

आइतबार, कार्तिक १८ २०७५

१८ कात्तिक, काठमाडौं–
प्रदेशसभा २ को सचिवालयले प्रदेश सांसदलाई ल्यापटप दिने भएको छ । 

१ सय ७ जना सांसदलाई सवा लाख रुपैयाँ पर्ने डेल कम्पनीको अत्याधुनिक मोडेलको ल्यापटक उपलध गराउने तयारी अन्तिम चरणमा पुगेको छ ।

यसबाट प्रदेशको कोषमा १ करोड ३३ लाख ७५ हजार रुपैयाँको भार पर्नेछ । 

सचिवालयसँग कार्यालय प्रयोजनका लागि विधुतीय उपकरण शीर्षकमा करिब २ करोड उपलब्ध रहेकोले ल्यापटप खरिद प्रक्रिया अघि बढाईने सचिवालयका उपसचिव रञ्जीत यादवले जानकारी दिउका छन् ।, आजको अन्नपुर्ण पोष्टमा यो खबर छ ।