बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

उर्जा मन्त्री पुन नर्भिक अस्पतालमा भर्ना

शनिबार, कार्तिक १७ २०७५

काठमाडौं कात्तिक, १७–
ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन एक्कासि अस्पताल भर्ना भएका छन् ।  छातीमा समस्या भएपछि मन्त्री पुन नर्भिक अस्पतालमा भर्ना भएका हुन्। 

अहिले मन्त्री पुन चिकित्सकहरुको निगरानीमा रहेको जनाइएको छ । मन्त्री पुनको हेरविचारमा अहिले परिवारका सदस्यका अतिरिक्त स्वकीय सचिवालयको टिम खटिरहेको बताइएको छ ।