काठमाडौं असोज, २४–
एनआईबिएल एस क्यापिटल लिमिटेडको छैठौं बार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीले मंगलबार २३ औं बार्षिक साधारण सभा सम्पन्न गरेको हो ।
सभाले गत आर्थिक बर्षको खुद मुनाफा मध्येबाट १५ प्रतिसत नगद लाभांस वितरण गर्ने प्रस्ताव पारित गरेको छ । उक्त अवसरमा कम्पनीले रक्तादान कार्यक्रम समेत सम्पन्न गरेको छ ।