बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

नागढुंगाबाट २ किलो सुनसहित एकजना समातिए

मंगलबार, भाद्र १९ २०७५

काठमाडौं भदौ, १९–
 नागढुंगाबाट प्रहरीले  २ किलो सुन बरामद गरेको छ ।  काठमाडौं प्रहरी परिसरले नागढुंगाबाट २ किलो सुन बरामद गरेको हो।

प्रहरीका अनुसार काठमाडौं र त्यस मातहतको वृत्त थानकोटबाट खटिएको टोलीले २ किलो सुनसहित एक जनालाई पक्राउ गरेको हो । 
प्रहरीले  यस विषयमा थप जानकारी दिन आजै दिउँसो २ बजे पत्रकार सम्मेलन आयोजना गर्दैछ।