बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

नाट्यकर्मी हरिप्रसाद रिमालको निधन

शुक्रबार, भाद्र १५ २०७५

काठमाडौं भदौ, १५–
  नाट्यकर्मी हरिप्रसाद रिमालको निधन भएको छ । रेडियो नेपालका पहिलो गायक समेत रहेका रिमालको शुक्रबार बिहान १ बजेर सात मिनटमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।  काठमाडौंको नयाँ बानेश्वरमा बसोबास गर्दै आएका रिमाल बिक्रम संवत १९८२ असोज २ गते जन्मिएका थिए ।  उनको आजै अन्तिम दाहासंस्कार गरिनेछ ।