मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३

सप्तरीमा एक युवक मृत फेला

सोमबार, जेष्ठ ८ २०८०

सप्तरी ।  सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–४ मधवापुरस्थित खेतमा एक युवकको शव फेला परेको छ ।

सोमबार बिहान युवकको घाटी रेटिएको अवस्थामा शव फेला परेको  सप्तरी प्रहरीले जनाएको छ ।

युवकको परिचय खुल्न नसकेको र घटनाका सम्बन्धमा अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।