मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३

राष्ट्रियसभामा सरकारका नीति तथा कार्यक्रममाथी छलफल हुने

सोमबार, जेष्ठ ८ २०८०

काठमाडौं । आज राष्ट्रिय सभा बैठक बस्दैछ ।

संघीय संसद भवन, वानेश्वरमा बस्ने उक्त बैठकमा राष्ट्रपतिबाट संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई गरेकाे  सम्बोधनमा उल्लिखत आर्थिक वर्ष २०८०/८१ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रममामाथि छलफल हुनेछ ।

बैठक अपरान्ह १:०० बस्नेछ ।