बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

एसिसी प्रिमियर कप : नेपाललाई चौथो झट्का, रोहित पनि आउट भए

बिहिबार, बैशाख १४ २०८०

काठमाडौं । एसिसी प्रिमियर कपमा कतारविरुद्ध सुरुवातमै नेपालले चार विकेट गुमाएको छ ।

त्रिभुवन विश्वबिद्यालयको खेल मैदानमा जारी खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४ विकेटको क्षतिमा १५ ओभर खेल्दै ६२ रनमा खेलिरहेको छ ।
नेपालले ओपनर कुशल भुर्तेललाई दुई रनमै गुमाएको थियो भने भीम सार्की ६ रनमा विकेटकिपर इमाल लियानागेबाट क्याच आउट भएका हुन् ।

नेपालका रोहित पौडेल र आसिफ शेख पनि आउट भएका छन् ।

अहिले कुशल मल्ल र सोमपाल कामी क्रिजमा छन् ।