बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

लुम्बिनी बिकास बैंकका प्रमुख कार्यकारी खनालको राजीनामा स्वीकृत

आइतबार, जेष्ठ ६ २०७५

काठमाडौं जेठ, ६–
लुम्बिनी बिकास बैंकका प्रमुख कार्यकारी अधिकृत झलक प्रसाद खनालको राजीनामा स्वीकृत भएको छ । बैंक सञ्चालक समितीको यही जेठ ३ गते बसेको सञ्चालक समितीको बैठकले जेठ ४ गते देखि नै लागु हुनेगरी खनालले दिएको राजीनामा स्वीकृत गरेको हो । 
बैकको जेठ ३ गते नै  बसेको सञ्चालक समितीको बैठकले बैंकको नायव प्रमुुख कार्यकारी अधिकृत उमेश रेग्मीलाई काम प्रमुख कार्यकारी अधिकृतको जिम्बेवारी सुम्पिएको छ ।