बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

प्रहरीद्वारा नेकपाका नेता–कार्यकताको व्यापक धरपकड, स्थायी समिति सदस्य हेमन्तप्रकाशसहित ३५ पक्राउ

आइतबार, फाल्गुन ६ २०७४

विराटनगर फागुन, ६–
 विप्लव नेतृत्वकोनेपाल कम्युनिष्ट पार्टीको कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको छ ।  नेकपा निकट राष्ट्रिय युवा जनस्वयंसेवक संगठनको तेस्रो महाधिवेशनलाई प्रहरीले हस्तक्षेप गरेर बिथोलेको हो । 

प्रहरीले  प्रशासनले संगठनलाई  कार्यक्रम नगर्न निर्देशन दिदा दिदै अटेर गरेको भन्दै कार्यक्रम हस्तक्षेप गरेको जनाएको छ । नेकपाका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली, पदम राईसहित प्रहरीले  ३५ भन्दा बढी नेता कार्यकर्तालाई पक्राउ गरेको हो । 

 नेकपा निकट युवा संगठनले  बिराटनगरको गुन्द्री बजारमा कार्यक्रमको आयोजना गरेको थियो ।