बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

अशिम कुमार कटुवालको “पिउने बानि भो” बजारमा

आइतबार, माघ २८ २०७४

काठमाण्डौ माघ, २८–
नेपाली कमेडी हाँस्य टेलिसिरियल मेरी बास्सैका  चर्चित हास्य कलाकार लेखान्त भुसाल घिराउलेको अभिनय रहेको “पिउने बानि भो” बोलको गीतको भिडियो सार्वजनिक भएको छ । उक्त गीतमा गायिका गोमा कटुवाल र अशिम कुमार कटुवालको आवाज  रहेको छ । कमेडी लोकदोहोरी गीत “पिउने बानि भो” गीतमा अशिम कुमार कटुवालको शब्द र देबेन्द्र लामिछाने मगरको लय रहेको छ। छहारी म्यूजिकको प्रस्तुतिमा बजारमा आएको गीतलार्इै अनलाइन हिरोको युटुब च्यानलले सार्बजनिक गरेको छ । गीतको निर्देशन भने समिर थोकरले गरेका हुन् ।लालीगुराँस फाउन्डेसनको प्रोडक्सन मार्फत उक्त गीतको भिडियो सार्बजनिक तथा निर्माण भएको हो ।
भिडियो हेर्नुहोसः