बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

बालुवाटारमा आकस्मिक मन्त्रिपरिषद्को बैठक बस्दै, यसकारण बोलाए प्रधानमन्त्रीले आकस्मिक बैठक

शुक्रबार, पुष २१ २०७४

काठमाण्डौं पुस, २१–
प्रधानमन्त्री शेरबहादुर देउवाले आकस्मिक मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।  केहीबेरमा मन्त्रिपरिषद्को आकस्मिक बैठक  बस्दैछ । प्रधानमन्त्री निकट उच्च स्रोतले जनाए अनुसार बैठकले राष्ट्रिय सभा निर्वाचनको मिति तय गर्नेछ भने विभिन्न राजनीतिक नियुक्ति समेत गर्दैछ । 

बैठकले माघ २५ गते राष्ट्रियसभाको मिति तोक्न सिफारिस तर,  प्रदेश प्रमुख र प्रदेश अस्थायी राजधानी तोक्ने सम्भावना भने नरहेको बुझिएको छ । प्रधानमन्त्री देउवाले राष्ट्रपतिलाई भेटे लगत्तै मन्त्री परिषद्को आकस्मिक बैठक बोलाएका हुन् ।