बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

माओवादी केन्द्रीय कार्यालय बैठक सुरु, यस्ता बिषयमा छलफल हुदैछ

सोमबार, पुष ३ २०७४

काठमाडौ पुस, ३–
निर्वाचन पछि पहिलो पटक माओवादी केन्द्रीय कार्यालयको बैठक सरु भएको छ ।  पार्टी एकता र सरकार गठनसम्बन्धी छलफलका लागि बोलाईएको वैठक सोमबारदेखि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरू भएको  हो । 

माओवादी सचिवालयले  बैठकमा निर्वाचनको समीक्षा, पार्टी एकता प्रक्रिया र सरकार गठनका बारेमा छलफल भैरहेको जनाएको छ । बैठकमा सरकारमा सहभागी हुने मन्त्रीहरूका बारेमा पनि छलफल हुने एक नेताले बताए ।