बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

नेप्से आज पनि ऋणात्मक, दुुबै सुचक घटे

सोमबार, मंसिर २५ २०७४

 
काठमाडौ मंसिर, २५–
नेप्से आज पनि ऋणात्मक देखिएको छ । आज नेप्सेको दुुबै सुचकहरु ऋणात्मक देखिएका छन् ।  नेप्से २ दशमलव ७४ अंकले घटेर १५ सय २७ दशमलव ७५ अंकमा झरेको छ भने सेन्सिटिभ शुन्य दसमलव ६९ अंकले घटेर ३ सय २१ दशमलव ९३ अंकमा झरेको छ । १ सय ५७ कम्पनीहरुको ४ हजार १ सय १ वटा कारोबारमा ८ लाख ५६ हजार १ सय १८ कित्ता सेयर खरिद बिक्री भएका छन् भने कारोबार रकम ४६ करोड ४५ लाख ५० हजार ६ सय १८ रुपैयाँ पुुगेको छ । 
 
आज १० वटा समुहको कारोबार भएकोमा उत्पादनमुुलक र अन्य समुहको सुचक बढेर बाँकी ८ वटा समुहको सुचक घटेको छ । बीमा समुहको सुचक २६ दशमलव ७३ अंंकले घटेर ८ हजार २९ दशमलव ३० अंकमा पुुगेकोमा ५ करोड ३१ लाख १९ हजार ६ सय रुपैयाँको सेयर किनबेच भएको छ । वाणिज्य बैक समुहको सुचक १ दशमलव ८३ अंकले घटेर १३ सय ३ दशमलव ३८ अंकमा पुुगेकोमा १८ करोड ९७ लाख ७७ हजार रुपैयाँको सेयर किनबेच भएको छ । बिकास बैक समुहको सुचक ९ दशमलव १ अंकले घटेर १७ सय ६६ दशमलव ८९ अंकमा पुुगेकोमा १ करोड ८८ लाख ६८ हजार ५ सय रुपैयाँको सेयर किनबेच भएको छ । जलबिद्युुत समुहको सुचक पनि ३ दशमलव ४ अंकले घटेर २ हजार ७९ दशमलव २७ अंकमा पुुगेकोमा ४ करोड ५१ लाख २६ हजार ७ सय रुपैयाँको किनबेच बिक्री भएको छ । 
ट्रडिङ, होटल, फाईनान्स र लघुबित्त समुहको सुचकमा पनि आज गिरावट आएको छ । आज कमाउने र गुुमाउने कम्पनीहरु यस्ता रहेका छन् । 
कमाउने ५ कम्पनीहरु (रकम रुपैयाँमा) 
क्रस कम्पनीको नाम आजको कारोबार भएको मुल्य आजको बढेको मुल्य 
१ एभरेष्ट बैक (संस्थापक) ८२० ७.४७
२ महुुली सामुुदायिक लघुबित्त संस्था १५७१ ३.९७
३ कावेली बिकास बैंक ३२४ ३.८५
४ बरुण हाईड्रो पावर कम्पनी २०८ ३.४७
५ लक्ष्मी लघुबित्त बित्तीय संस्था १३५० ३.३७
गुुमाउने ५ कम्पनीहरु (रकम रुपैयाँमा)
क्रस कम्पनीको नाम आजको कारोवार भएको मुल्य आजको घटेको मुल्य 
१ नेशनल माईक्रो फाईनान्स २६४७ ५.८०
२ चिलिमे हाईड्रो पावर कम्पनी १९१ ४.०२
३ साँग्रिला डेभलपमेन्ट बैंक ३४७ ३.६१
४ सिर्नर्जी पावर डेभलपमेन्ट कम्पनी १८७ ३.६०
५ गोर्खाज फाईनान्स १६१ ३.५९