बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

एक, दुई जना बाहेक अरु पूर्व उपप्रधानमन्त्रीहरुलाई फापेन यो चुनाव

सोमबार, मंसिर २५ २०७४

२५  मंसिर, काठमाडौं–
 हालै सम्पन्न निर्वाचनमा उपप्रधानमन्त्री सम्हालिसकेका विभिन्न दलका सात जना पराजित भएका छन् ।

पराजित हुनेमा कांग्रसबाट ४, एमालेबाट १, माओवादीबाट १, राप्रपाबाट १ जना गरी ७ जना रहेका छन् । आजको नेपाल समाचारपत्रमा खबर छ ।

कांग्रेसबाट पराजित हुनेहरु
-रामचन्द्र पौडेल (तनहुँ १)
-कृष्णप्रसाद सिटौला (झापा ३)

-विमलेन्द्र निधि (धनुषा ३)

एमालेबाट पराजित
-बामदेब गौतम (बर्दिया १)

माओवादी केन्द्रबाट पराजित
-नारायणकाजी श्रेष्ठ (गोरखा २)

राप्रपाबाट पराजित
-कमल थापा (मकवानपुर १)