बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

‘तिम्रो याद’ले बोलको आधुनिक गीत बजारमा

बुधबार, मंसिर १३ २०७४

 

काठमाडौं मंसिर, १३–

गायिका अन्जु पन्तको स्वरमा ‘तिम्रो याद’ले बोलको गीत बजारमा आएको छ । अन्जु पन्तको स्वर रहेको गीतमा  रविन्द्र आसिष साइलीको  शब्द तथा  विनोद पछाइको संगीत  रहेको छ । अन्जु पन्तको स्वर  तथा रविन्द्र आसिष साइली लय रहेको छ ।   शिभन पोखरेलको  निर्देशन रहेको उक्त गीतको भिडियोमा अर्चना कउछा मगर र शेरबहादुर डि. सीेको अभिनय रहेको  छ ।   साथै छायांकन  अजय रेग्मीको रहेको  गीतलार्इ एक्सन मिडियाले उत्पादन गरेको  हो ।