बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

दिवंगत प्रकाश दहालको पार्थिव शरीर अन्तिम श्रद्धान्जलीका लागि पेरिसडाँडामा राखिने

आइतबार, मंसिर ३ २०७४

काठमाडौं मंसिर, ३–
आईतबार बिहान निधन भएका प्रचण्डपुत्र प्रकाश दाहालको पार्थिव शरीर अन्तिम श्रद्धान्जलीका लागि माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिने भएको छ ।

आज बिहान असामयिक निधन भएका प्रकाशको शब अहिले नर्भिक अस्पतालमा राखिएको छ । झापाको चुनावी कार्यक्रममा रहेका प्रचण्ड छोरकाको निधन भएसँगै चुनावी कायृक्रम छोट्टयाएर हेलिकप्टेर मार्फत काठमाडौं आईसकेका छन् । 

दाहालको शव अन्तिम श्रद्धान्जलीका लागि माओवादी केन्द्रको कार्यालयमा राखिने माओवादी प्रवक्ता पम्फा भुसालको भनाई रहेको छ ।