बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

उदयपुरमा कंग्रेस प्रवेशको जनलहर, हरि बहादुर बस्नेत सहित २ सय बढि कांग्रेसमा

आइतबार, कार्तिक २६ २०७४

 

काठमाडौं कात्तिक, २६ –
त्रियुगा नगरपालिका वडा नम्बर १० मा आयोजित प्रतिनिधि सभा तथा प्रदेश सभाको चुनाभी सभाको क्रममा नेपाली कांग्रेस प्रवेश गर्नेहरुको जनलहर चलेको छ । शुक्रबार बिहान आयोजित कार्यक्रममा एमाले, माओवादी केन्द्र, राप्रपा तथा स्वतन्त्र रहेका दुई सय बढि नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । 
नव प्रवेशीहरुलाई नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा प्रतिनिधि सभा १ का उम्मेदबार डा. नारायाण खड्का, केन्द्रिय सदस्य तथा समानुपातिक उम्मेदबार लक्ष्मी परियार, प्रदेश सभा उम्मेदबार हिमाल कार्की लगायतले फुलमाला, खादा र अविरले स्वागत गरेका थिए । कार्यक्रममा स्थानिय विष्णु राई, श्याम विश्वकर्मा, कविद्र सुयल, किरन मगर, ध्रव विकको नेतृत्वमा दुई सय बढि कांग्रेस प्रवेश गरेका थिए । 
पार्टी प्रवेश गर्नेहरुमा केशव परियार, रिंकु परियार, लक्ष्मी परियार, रविता परियार, दिपक बस्नेते, कुमार विक, डिलमान विक, प्रदिप दर्नाल, प्रेम नारायण श्रेष्ठ, टंक बहादुर राई, दिपा राई, गीता वाणिया, कमला कार्की पाण्डे, कल्पना पाण्डे, सपना पाण्डे, हरि राई, डिक बहादुर मगर, ज्ञान बहादुर मगर, तेज बहादुर परियार, किसोर परियार, धन बहादुर विक,  कविता परियार, कृष्ण दाहाल, राधा राउत, सारादा मल्ल ठकुरी, निश्चल खत्री, शंकर कार्की, युगराज पोख्रेल, सुनिता खड्का, हर्क बहादुर नेपाली, विभादेवी नेपाली, डिवा परियार,याम विक, कुमार बहादुर विक, दिल बहादुर सुर्खेती, पदम बहादुर राउत, सुर्य बहादुर खत्री, प्रेम बहादुर राउत, मुवारक महमद चुरौटे, दिलमहद चुरौटे, प्रविन राई, विजय मगर, दौलत विष्ट, नविन विक, विकास थापा, महेश राम, दोषन अधिकारी, प्रवेज अलि, विन्दु साह, जिना रत्न, रन्जना सेवा, रामकुमार परियार, हरि बहादुर बस्नेत सावित्रा नेपाली, विष्णुमाया मोते, पश्वीन राई, रुजिन राई, दिपेन्द्र साह, सुदेन राई, नारायण खड्का, अविना खड्का, प्रेम बहादुर राउत, रत्ना थापा, राम बहादुर विक, पृथ्वीमान विसंखे, कमला विक, डिल्ली नेपाली, मान बहादुर तोलागे, बद्रि थापा, गोपाल विसंखे, युवराज पोख्रेल, कमला भट्टराई, गोमा कटुवाल थापा, अम्बिका कटुवाल, राधादेवी पराजुली, कमला ककार्की, विक्रम राई, वसन्त राई, हिरा घिमिरे, किसन राई, सम्झना राई, पविता राई, रोहित राई, संगीता राई, प्रेम कुमारी सेवा, टिका सेवा, मनोज कार्कीढोली, हरिकार्कीढोली, श्रवण कार्कीढोली, हेम राई, हिरा कार्की, देवराज विक, मिना राई, हरिचन्द्र राई र लक्ष्मी राई श्रेष्ठ प्रवेश भएका छन् । 
त्यसैगरी सचिन राई, विशाल नेपाली, संजय अधिकारी, दिपेन राई, असोक राई, विक्रम राई, वलविर राई, जीवन थापा, गणेश थापा, दिनेश मगर, सन्तोष बुढाथोकी, बालजित राई, लाल बहादुर श्रेष्ठ, हेमराज राई, मनोज बुढाथोकी, मदन राई, सुजन थापा, अर्विन बस्नेत, सरन मल्ल, नवराज कार्की,हरि बहादुर बस्नेत, एल्जिना मोते, आशा मोते, सुधा मोते लगायत प्रवेश गरेका थिए । 
त्यसैगरी  रुजना सेवा, रामकुमार, सावित्रा नेपाली, शुकमाया दर्नाल, विष्णुमाया मोते, कमल परियार, राजन परियार, मिथुला परियार, रेखा चाहार, कैलास वैज र डिक बहादुर परियार पनि प्रवेश गरेका छन् ।