बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

घोषणापत्रमा दलहरुको होडाबाजी, मोनोरेलदेखि सगरमाथासम्म केबुलकार

शुक्रबार, कार्तिक २४ २०७४

२४ कात्तिक, काठमाडौं– 
चुनावमा पुरा गर्न नसकिने सपमना बाँड्नु नेपाली राजनीतक दलको पहिचानजस्तै बनिसिकेको छ । 

यसै बर्ष भएको स्थानीय तह निर्वाचनका वेला दलहरुले महत्वकांक्षी योजनाको लोभ देखाउँदै मतदासंग भोट मागेका थिए । 

त्यसबेला काठमाडौं  उपत्यकालाई युरोपेली वा अमेरिकी सहरको दाँजोमा पुर्याउने सपना बाँडेकादलहरुले प्रतिनिधि र प्रदेशसमा निर्वाचनमा पनि त्यस्तै  प्रतिबद्धता दोर्याईरहेका छन् । 

स्थानीयत तह निर्वाचनमा विजयी भएका मात्र होईन, पराजितले समेत काठमाडों उपत्याकाका मतदातालाई लोभ्याउने महत्वकांक्षी सपना  देखाईरहेका छन् ।, यो खबर आजको नगारिकमा छ ।