बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

चारपल्ट फेरिए सीईओ, अझैं ९२ प्रतिशत पीडित टहरामै

मंगलबार, कार्तिक ७ २०७४

कात्तिक ७, काठमाडौँ – महाभुकम्पको ३० महिना वित्यो, पीडितमध्ये ८ प्रतिशतले मात्रै घर बनाउन पाएका छन्, तर चरम राजनीतिका कारण पुनिर्माण प्राधिकरणमा चारपल्ट सिईओ फेरिएका छन् । 

सोमबार मात्रै चौथो सीईओ फेरिएका छन्, पुर्वसचिव युवराज भुसाल । भुकम्पले घर ध्वस्त भएका ७ लाख ६७ हजार पीडित परिवारमध्ये आईतबारसम्म ६२ हजारको मात्रै घर बनेका छन् ।

घर बनाएर सुरक्षित बास दिनुपर्ने जिम्मेवारी पाएको नियकामा पुननिर्माणको काम होईन, प्रमुखहरु फेर्ने काम ईरहेको छ । यो खबर आजको कान्तिपुरमा छ ।