बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

माग पुरा नभए चिकित्सकले आन्दोलन चर्काउने

आइतबार, असोज ८ २०७४

असोज ८, काठमाडौँ – आन्दोलनरत चिकित्सक र सरकार पक्षबीच शनिबार हुने भनिएको वार्ता स्थगित भएको छ । 

मन्त्रिपरिषद्को निर्णयविरुद्ध आन्दोलनरत चिकित्सकसंग सहमति जुटाउन  शनिबार साँझ प्रधानमन्त्रीनिवास बालुवाटारमातय भएको बैठक अन्तिममा आएर स्थगित गरिएको हो । 

नेपाल चिकित्सक संघको अगुवाईमा चिकित्सकहरु विभिन्न माग राखेर शुक्रबारदेखि आन्दोलनमा उत्रिएपछि सरकार अप्ठेरोमा परेको छ । यो खबर आजको नागरिकमा छ ।