मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

नेपाली फुटबल टोलीको मुख्य प्रशिक्षकमा इटालीका भिन्सेन्जो

बिहिबार, फाल्गुन १८ २०७९

काठमाडौँ – नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा इटालीका भिन्सेन्जो अल्बर्टो एनीस नियुक्त भएका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले आज (बुधबार) भिन्सेन्जोलाई राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेको हो ।

यस अघिका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले गत भदौमा राजीनामा दिएपछि नेपाली टोली मुख्य प्रशिक्षकविहीन रहेको थियो ।