बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

यती डेभलपमेन्ट बैकद्धारा पानी बितरण

बिहिबार, बैशाख २८ २०७४

काठमाडौ बैशाख २८ 
२५६१ औं बुद्ध जयन्तीको अवसरमा यती डेभलपमेण्ट बैंक लिमिटेड, लुम्बिनी शाखाले बुद्ध जन्म स्थल लुम्बिनीमा दर्शन गर्न  आउने दर्शनार्थीहरुलाई चिसो पानी  तथा मिठाई वितरण गरेको छ ।  उक्त कार्यक्रम करीब चार हजार भन्दा बढी दर्शनार्थीहरुलाई बैंकले प्रत्यक्ष रुपमा सेवा उपलब्ध गराएको थियो ।  संस्थागत सामाजीक उत्तर दायित्वसंग सम्बन्धित बिभिन्न सामाजीक कार्यहरुलाई निरन्तरता दिदैं जाने बैंकले जनाएको छ ।