बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सशस्त्र प्रहरीका ११ एसएसपीको सरुवा(सूचीसहित)

सोमबार, फाल्गुन १५ २०७९

काठमाडौँ – सशस्त्र प्रहरी बलका ११ जना बरिष्ठ प्रहरी उपरीक्षक(एसएसपी)को सरुवा भएको छ । सरुवामा सिनियर एसएसपीलाई तालिम केन्द्रमा खटाइएको छ ।

दीपक अधिकारीलाई लामापाटन,मनिष थापालाई कुरिनटार तथा कृष्ण ढकाललाई ककनी तालिम केन्द्रमा पठाइएको छ । उनीहरु तिनै जना पहिलो ब्याचका अधिकृत हुन् ।

सोमबार नै सशस्त्रका आठ वटै बाहिनीका डिआइजी पनि हेरफेर भएका छन् ।

ssp-595x768.jpg