बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

डीआईजी अशोक सिंहले दिए राजीनामा

बुधबार, फाल्गुन १० २०७९

काठमाडौँ – नेपाल प्रहरीका डीआईजी अशोक सिंहले राजीनामा बुझाएका छन् । डीआईजी सिंहले प्रहरी प्रधान कार्यालयमा राजीनामा बुझाएका हुन् ।

डीआईजी सिंहको उमेर विवादका कारण राजीनामा दिएका हुन् । २०४२ जेठ २२ मा जारी उनको नागरिकतामा सिंहको उमेर १८ वर्ष उल्लेख गरिएको छ । 

तर शैक्षिक योग्यताको प्रमाणपत्रमा सिंहको जन्ममिति २०२५ साल पुस १६ उल्लेख छ । सिंह प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवाको दौडमा थिए ।