काठमाडौं । आईसीसी विश्वकप लिग २ अन्तर्गतको नेपाल सिरिजको अन्तिम खेलमा स्कटल्याण्डविरुद्ध सन्दीप लामिछानेलेले पहिलो विकेट लिएका छन् ।
८ ओभरको खेलमा सन्दीप लामिछानेले १० रन खर्चेर १ विकेट लिएका हुन् ।
आफ्नो पहिलो ओभरको पाचौं बलमा सन्दीपले स्कटल्यान्डका विष्फोटक ब्याट्सम्यान किल कोयट्जरको विकेट लिएका हुन् ।
नेपालले टस जितेर फिल्डिङ गरेको छ ।