बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

स्कटल्यान्डविरुद्ध नेपाललाई छैठौं सफलता, सन्दीपले लिए ३ विकेट

शुक्रबार, फाल्गुन ५ २०७९

काठमाडौं । काठमाडौंमा जारी आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत स्कटल्यान्डविरुद्ध नेपालले छैठौं सफलता हात पारेको छ।

नेपालका लागि सन्दीप लामिछानेले तीन, कुशल मल्लले २ तथा कुशल भुर्तेलले १ विकेट लिएका हुन्।
टस जितेर स्कटल्याण्डलाई ब्याटिङको निम्तो दिएको नेपालका बलरले स्कटल्यान्डका ब्याटरहरुलाई दबावमा पारेका छन् ।
२८ ओभरका खेलमा स्कटल्याण्डले १२५ रन बनाएको छ भने ६ विकेट गुमाएको छ ।