बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

प्रियंका कार्कीले सेयर गरिन् सासूआमाको ईन्गेजमेन्ट तस्बिर

बिहिबार, फाल्गुन ४ २०७९

काठमाडौं । भ्यालेन्टाइन्स डेको अवसरमा रविनाले द्वारिकाज होटलमा प्रेमी स्टुअर्ट एलेक्जेन्डर च्यापम्यानसँग ‌औँठी साटेकी छन् ।

रविनाले यसबारे इन्टाग्राम अकाउन्टमा जानकारी दिएकी छन् ।

अभिनेत्री तथा रबिनाकी बुहारी प्रियंका कार्कीले पनि इन्गेजमेन्टका केही तस्बिर सेयर गरेर बधाई दिएकी छन् ।