मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

नेपाल-भारत सचिवस्तरीय बैठक जारी, द्धिपक्षीय चासोको बिषयमा कुराकानी 

सोमबार, फाल्गुन १ २०७९

काठमाडौ‌ । नेपाल –भारत सचिवस्तरीय बैठक जारी छ । 

दुई दिने नेपाल भ्रमणमा आएका भारतीय सचिव विनयमोहन याक एन्ड यती होटलमा पुगे लगतै बैठक सुरु भएको हो ।

परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेलको निमन्त्रणमा नेपाल आएका उनले सो होटेलमा नेपाल–भारत सचिवस्तरीय बैठकमा सहभागी जनाउने कार्यक्रम रहेको छ ।

सिमा सम्बन्ध, बातावरण, पर्यटन, यातायात लगायत द्धिपक्षिय चासोको बिषयमा कुराकानी हुनेछन् ।

नेपाल बसाइका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, परराष्ट्र मन्त्रीसहित राजनीतिक दलका प्रमुख, सरकारी उच्च अधिकारीलगायतसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।