गायिका एलिना चौहान को जस्तै आवाज भनेर चिनिने स्नेहा क्षेत्री को पहिलो अफिसियल गीत ‘तिम्रो आखाको परेलिले’ सार्वजनिक भएको छ । मिठो आवाजकी धनी स्नेहाले थुप्रै कभर गीतहरु गाईसकेकी छिन भने उनको यो पहिलो अफिसियल गीत हो । कृष्ण थापाको शब्द रहेको यस गीतलाई हिमाल श्रेष्ठ ले कम्पोज साथै बुद्ध स्यान्बा ले अरेन्ज गरेका हुन् ।
video link