बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

 राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक ११ बजे पुन: बस्ने

आइतबार, माघ २२ २०७९

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टीको सम्युक्त बैठक ११ बजे पुन बस्ने भएको छ। 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृहको सट्टा भौतिक पुर्वाधार मन्त्रालय लिन नयाँ सन्देश पठाएपछि रास्वपाको शनिवार साँझ बसेको बैठक निष्कर्षविहीन भएको थियो ।

आफ्ना केही केन्द्रीय सदस्य तथा सांसद भ्याली बाहिर रहेका कारण हिजोको बैठक निचोडमा पुग्न नसकेको उक्त पार्टीले जनाएको थियो ।

प्रधानमन्त्रीको नयाँ सन्देशसँग रास्वपाले आजको बैठकवाट नयाँ निर्णय लिनेछ।