मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

समिक्षा अधिकारीको स्वरमा ‘गाउँमा घर छ का’ सार्वजनिक

बिहिबार, माघ १९ २०७९

काठमाडौं – गायक सुवास खत्री र गायिका समिक्षा अधिकारीको सुमधुर स्वर रहेको पञ्चेबाजा गीत ‘गाउँमा घर छ का’ सार्वजनिक भएको छ । गीतमा शब्द तथा संगीत सुजित खत्रीको रहेको छ । सो गीतको भिडियोमा सारिका केसी र ओवी रायमाझीले न्यायपुर्ण ढंगले अभिनय गरेको देख्न सकिन्छ  । गीतलाई विशाल घिमिरेले निर्देशन गरेका छन् भने नवराज उप्रेतीको छायांकन र नविन धर्ति मगर को सम्पादन रहेको छ । 
भिडियो लिंक