बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

पाँच अर्ब रुपैंयाँको रिर्भस रिपो बिहिबार 

बिहिबार, माघ १२ २०७९

काठमाडौँ – नेपाल राष्ट्र बैंकले पाँच अर्ब रुपैंयाँको रिर्भस रिपो जारी गर्ने भएको छ । भोलि बिहिबार सात दिने अवधिको रिपो जारी गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ । 

रिपो खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाईनान्स कम्पनीहरुले बिहिबार अपरान्ह दुई बजेसम्म आवेदन दिनु पर्ने छ । रिर्भस रिपोको परिपक्व हुने अवधि २०७९ माघ १९ गते तोकिएको राष्ट्र बैंकको भनाई छ ।