बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

नायिका तथा मोडल गिरी अभिनित ‘जब तिमी हुनेछौ’ बोलको म्युजिक भिडियो सार्वजनिक 

बिहिबार, पुष २८ २०७९

काठमाडौं- नायिका तथा मोडल सभ्यता गिरी अभिनित ‘जब तिमी हुनेछौ’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । यस गीतको म्युजिक भिडियोमा सभ्यतासंगै कमल सिंहको अभिनय देख्न पाईनेछ । 

प्रबिशा अधिकारी र राजा खतिवडाको स्वर रहेको उक्त गीतमा सीता सुवेदीको शव्द र सरोज पोखरेलको सङ्गीत तथा उदयराज पौडेलको ‘सङ्गीत संयोजन’ रहेको छ । दिनेश पराजुलीले छायाँंकन गरेको यस भिडियोलाई अर्जुन खड्काले सम्पादन गरेका छन ।

जीवन शाहीको निर्देशन तथा हेमन्त गुरुङ्गको कोरियोग्राफीमा तयार पारिएको उक्त म्युजिक भिडियो ‘सरोज पोखरेल अफिसियल’ युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ । 

भिडियो लिंक