मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

तिलक र हिमाको अभिनयमा “तिमी हाँसे पुग्छ मलाई”सार्वजनिक

सोमबार, मंसिर २६ २०७९

तिलक भट्ट र हिमा थापाको अभिनयमा रहेको “तिमी हाँसे पुग्छ मलाई” को म्युजिक भिडियो सार्वजनिक भएको छ। कस्तुप पन्त को शब्द तथा संगीत रहेको यस गीतलाई कृष्ण काफ्लेले आवाज दिएका छन्।

दीपक गिरीले छायांकन रहेको यस गीतलाई बिनोद बमले निर्देशन तथा सम्पादन गरेका हुन्।

भिडियो लिंक