बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

मेलिना राई र सुरेन बिसीको स्वरमा नयाँ गीत ‘तिमी र म’ सार्वजनिक

सोमबार, मंसिर १९ २०७९

काठमाडौं- मेलिना राई र सुरेन बिसीको स्वरमा नयाँ गीत ‘तिमी र म’ सार्वजनिक भएको छ । स्याड भर्सनको सार्वजनिक गीतमा शब्द तथा संगीत समेत गायक बिसीको सुन्न सकिन्छ । गीतलाई एरेन्ज सनिर खातीले र मिक्सिङ कृष्ण कुमार महर्जनले गरेका हुन् । गीतको म्युजिक भिडियोमा उषा उप्रेती र सुजन खतिवडा देखिएका छन् । 

युबराज वाइबाले निर्दशन गरेको म्युजिक भिडियोमा भारत रेग्मीको सम्पादन/कलर, निसल पौडेलको छायांकन, कबिन खड्काको मेकअप समावेश छ । गायक सुरेन बिसीको अफिसियल च्यानलबाट सार्वजनिक भएको गीतलाई दर्शक स्रोताले रुचाउनेमा आफु बिस्वस्त रहेको गायक बिसी बताउछन ।  गीतलाई सुशील चौगाई र संजय शर्माले निर्माण गरेका हुन् । 

भिडियो लिंक

https://youtu.be/fq2A0i-JPAg