बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

स्याङ्गजा २- धनराजको अग्रता कायमै, यस्तो छ पछिल्लो अपडेट

शुक्रबार, मंसिर १६ २०७९

काठमाडौँ – स्याङ्जा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले १,६९२ मतसहित अग्रता कायम गरेका छन् । उनले पछिल्लो मतगणनाअनुसार ६ हजार ६२५ मत प्राप्त गरेका छन् ।

एमाले उम्मेदवार पद्मा अर्यालले ४ हजार ९३३ मत पाएकी छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टिकराज गुरुङले एक हजार ८७५ मत प्राप्त गरेका छन् ।