मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

भीम रावलको गृह जिल्लामा एकीकृत समाजवादीका कुँवर विजयी

बुधबार, मंसिर ७ २०७९

 

अछाम । एमाले नेता भीम रावलको गृहजिल्लामा एकीकृत समाजवादीका उम्मेदवार विजयी भएका छन् ।

रावलको गृहनिर्वाचन क्षेत्र अछाम-१ मा श्रममन्त्रीसमेत रहेका एकीकृत समाजवादीका शेरबहादुर कुँवर विजयी भएका हुन् । गठबन्धनका उम्मेदवार कुँवर १९ हजार ५३४ मतसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी एमालेका झपट बोहराले १५ हजार ४५ मत ल्याएका छन् ।