मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३

आयल निगममा स्थायी कर्मचारीका लागि दरखास्त आह्वान

शुक्रबार, कार्तिक ४ २०७९

काठमाडौं । नेपाल आयल निगमले स्थायी पदपूर्तिका लागि प्रक्रिया अगाडि बढाएको छ ।

निगमले लोकसेवाबाट परीक्षा लिनेगरी ६० पदमा दरखास्त आह्वान गरेको हो ।

निगमले इच्छुकले २१ दिनभित्र दरखास्त दिन सक्नेछन् ।