बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

गायिका तुलसी  क्षेत्रीको दशैँ बेलायतमा

आइतबार, असोज २३ २०७९

पोखरा – लोक दोहोरी गायिका तुलसी  क्षेत्रीले यसपालिको दशैँ बेलायतमा मनाएकी छ्न ।

चर्चित गायिका क्षेत्रीले बेलायतमा रहेका नेपाली समुदायका मान्यजन बाट टीका तथा आशीर्वाद ग्रहण गरेकी हुन ।

Capture.JPG

लोक दोहोरी तथा चलचित्रमा समेत अभिनय गरेकी क्षेत्री सांगीतिक कार्यक्रमका शिलशिलामा केही दिन अघि बेलायत गएकी थिईन ।

310456992_1273023736843313_3350599730316484903_n.jpg