बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

कृषि बिकास बैकले २० प्रतिसत बोनस दिने

बिहिबार, पुष १४ २०७३

काठमाडौ पुस १४ 
कृषि बिकास बैकले २१ प्रतिसत लाभांस दिने भएको छ । बैकले गत आवमा आर्जन गरेको खुद मुनाफाबाट २० प्रतिसत बोनस सेयर र कर प्रयोजनको लागि एक दसमलव ५३ प्रतिसत नगद लाभांस बितरण गर्ने निर्णय गरेको हो । 
बैकको  बिहिबार बसेको छ सय ३८ औं बैठकले गरेको निर्णय नेपाल राष्ट्र बैकको स्वीकृती एवं बैकको आगामी बार्षिक साधारण सभाबाट पारित भएपछि कार्यान्वयनमा आउने छ । बैकले चालु आर्थिक बर्षको पहिलो त्रैमासिक अवधिमा ४२ करोड २३ लाख ९१ हजार रुपैयाँ खुद मुनाफा कमाएको समेत जानकारी दिएको छ ।