बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

राप्रपाको कार्य सम्पादन समितिको बैठक बस्दै

शुक्रबार, जेष्ठ १३ २०७९

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को कार्य सम्पादन समितिको बैठक बस्दैछ ।

स्थानीय निर्वाचनमा आशा गरिए अनुसारको परिणाम नआएको बेला राप्रपाको बैठक बस्न लागेको हो ।

बैठकमा स्थानीय तहको निर्वाचनको समीक्षा हुने बताइएको छ । त्यस्तै अन्य समसामयिक विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ ।