बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

माछापुुच्छे बैकले २१ प्रतिसत लाभांस दिने

शुक्रबार, मंसिर २४ २०७३

काठमाडौ मंसिर २४
माछापुुच्छे बैकले २१ प्रतिसत लाभांस दिने निर्णय गरेको छ । बैकले गत आर्थिक बर्षको खुद मुनाफा मध्येबाट २० दसमलव ७५ प्रतिसत बोनस सेयर र कर प्रयोजनको लागि एक दसमलव नौ प्रतिसत नगद लाभांस दिने निर्णय गरेको हो । 
यो निर्णय बैकको आगामी पुस २२ गते हुने १८ औ बार्षिक साधारण सभाले पारित गन बैकले जनाएको छ । उक्त सभाले हक्रद सेयर निष्काशन गर्ने तथा चुक्ता पुुंजी बृद्धि गर्ने समेतको प्रस्ताव पारित गर्ने तयारी समेत गरेको छ ।